बागलुङमा थप ८ जनामा कोरोना संक्रमण पुष्टि

आदर्श अनलाइन, बागलुङ
बागलुङमा थप ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

जिल्लाको ढोरपाटन नगरपालिकाको १ जना र काठेखोला गाउँपालिकाका ७ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले जनाएको छ ।

संक्रमित हुनेमा ढोरपाटनका २५ वर्षीय पुरुष र काठेखोला गाउँपालिकाका २०, २६, ३५, ५०, २९, २९ र २६ वर्षीय पुरुष रहेका छन् ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *