गण्डकीमा थप १५ जनामा कोरोना संक्रमण

गण्डकी प्रदेशमा थप १५ जनामा कोरोना पुष्टि भएको छ । योसहित गण्डकीमा कोरोना संक्रमितको संख्या ११ सय ९२ पुगेको छ ।

आइतबार तनहुँमा ६, पर्वतमा २, बागलुङमा २, नवलपुरमा १, स्याङ्जामा १, गोरखा १ र लमजुङमा २ जनामा संक्रमण पुष्टि भएको हो ।



यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *