धौलागिरी अस्पतालका दुई स्वास्थ्यकर्मीमा कोरोना संक्रमण

आदर्श अनलाइन, बागलुङ
धौलागिरी अस्पताल बागलुङका दुई जना स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टि भएको छ ।

संक्रमण हुनेमा एक जना स्टाफ नर्स र एक जना प्म्यारामेडिक्स रहेको अस्पतालका मेडिकल सुपरिटेन्डेण्ट शैलेन्द्र बि पोखरेलले जानकारी दिनुभयो ।

दुवैजना स्वास्थ्यकर्मी संक्रमितको उपचारमा संलग्न थिए । उनीहरुलाई अस्पतालको आईसोलेसनमा राखिने पोखरेलले बताए ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *