पहिरोले पुरिएर ढोरपाटनमा एक युवतीको मृत्यु

फाइल तस्बिर

आर्दश अनलाइन, बागलुङ

अविरल वर्षाका कारण पहिरोले घर पुरिँदा ढोरपाटनमा एक जनाको मृत्यु भएको छ ।

ढोरपाटन नगरपालिका वडा नम्बर २ अर्नाकमा घर माथिबाट पहिरो खस्दा १९ वर्षीया पुजा परियारको मृत्यु भएको इलाका प्रहरी कार्यालय बुर्तिबाङका प्रमुख प्रकाशसिंह भण्डारीले जानाकारी दिनुभयो ।

घरमा सुतिरहेको अवस्थामा घर माथिदेखि राति १२ बजेतिर खसेको पहिरोले घर पुरिँदा उनको ज्यान गएको भण्डारीको भनाई छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *