गण्डकीमा थपिए २३ संक्रमित

आदर्श अनलाइन, बागलुङ
गण्डकी प्रदेशमा थप २३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

बुधबार स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले दिएको जानकारी अनुसार ३ जिल्लाका २३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

लमजुङका २० जना, नवलपरासीका १ जना र कास्कीका २ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले जनाएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *