गण्डकीमा थप १३ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या २१ सय ५७ पुग्यो

आदर्श अनलाइन बागलुङ
गण्डकी प्रदेशमा थप १३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

प्रदेश क्षयरोग केन्द्र पोखरामा गरेको परीक्षणमा लम्जुङ बेशिसहरका ६ जना, भरतपुर अस्पताल प्रयोगशालामा गरेको परीक्षणमा गोरखाका २ जना, चितवन मेडिकल कलेजमा गरेको परीक्षणमा नवलपुरका ३ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले जनाएको छ ।

यो सँगै गण्डकी प्रदेशमा संक्रमितको संख्या २१५७ पुगेको छ । हाल प्रदेशभर ४ सय ५१ सक्रिय संक्रमित रहेका छन् ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *