आदर्श अनलाइन, बागलुङ
गण्डकी प्रदेशमा थप ४४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रदेश क्षयरोग उपचार केन्द्रमा गरिएको परीक्षणमा ४ जिल्लाका ४४ जनामा संक्रमण पुष्टि भएको हो ।
कास्कीमा ३४, तनहुँमा ६, लमजुङमा ३ र स्याङ्जामा १ जना थपिएका हुन् ।