जिसस प्रमुख ढुंगाना: जसले जिते ३७ दिनमा कोरोना (भिडियो सहित)

आदर्श अनलाइन, बागलुङ

जिल्ला समन्वय समिति बागलुङका प्रमुख राजेन्द्र ढुङ्गाना कोरोना जितेर डिस्चार्ज हुनुभएको छ ।

आईतबार ढुङ्गानाको रिपोर्ट नगेटिभ आएपछि उहाँ डिस्चार्ज हुनुभएको हो । कोरोना संक्रमण पुष्टी भएको ३७ दिनपछि सातौ पटकको परिक्षणमा उहाँको रिपोर्ट नेगेटिभ आएको हो ।

छैठौं पटक सम्म गरिएको परिक्षणमा उहँको रिपोर्ट पोजेटिभ देखिएको थियो ।

हेर्नुहाेस् भिडियाे

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *