बुर्तिबाङमा १४ जनामा कोरोना संक्रमण

डम्मर बुढा मगर, बागलुङ
बुर्तिबाङमा १४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको परीक्षणमा ढोरपाटन नगरपालिका १४ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यलय बागलुङका प्रमुख सुरज गुरौले जानकारी दिनुभयो ।

३ जना स्वास्थ्यकर्मीसहित स्थानीयमा कोरोना संक्रमण पुष्टि भएको गुरौँको भनाई छ । गत भदौ ३१ गते ६९ जनाको स्वाब पठाएकोमा १४ जनामा पोजेटिभ आएको उहाँको भनाई छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *