बरेङमा थप एक जनामा कोरोना संक्रमण

आदर्श अनलाइन, बागलुङ
बरेङमा थप एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको परिक्षणमा वडा नम्बर १ का १९ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो ।

उनी केही दिन अगाडी छिमेकी मुलुक भारतबाट आएर क्वारेन्टिनमा बसेको स्वास्थ्य निर्देशनलालय गण्डकी प्रदेशले जनाएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *