समुदायमा कोरोना देखिएपछि बानपा–६ का विद्यालय बन्द

आदर्श अनलाइन, बागलुङ
बागलुङ नगरपालिका वडा नम्बर ६ का ५२ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएपछि वडा रहेका सामुदायिक विद्यालयमा पठनपाठन लगायतका गतिविधि बन्द गरिएको छ ।

ती पुरुषमा आइतबार कोरोना संक्रमण पुष्टि भएपछि वडा कार्यालयले प्रेस विज्ञप्ती जारी गर्दै असोज १८ गतेसम्मका लागि पठनपाठन बन्द गरेको जानकारी गराएको छ ।

उनी फागुनमा भारतबाट आएको पुन भारत फर्कनको लागि पीसीआर गर्दा कोरोना पुष्टि भएको वडा सचिव रुद्र केसीले बताउनुभयो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *