बागलुङमा थप ६ जनामा कोरोना संक्रमण पुष्टि

आदर्श अनलाइन, बागलुङ
बागलुङमा थप ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

बरेङ गाउँपालिका ४ जना र बागलुङ नगरपालिकाका २ जनामा कोरोनामा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय बागलुङका प्रमुख सुरज गुरौले जनारकारी दिनुभयो ।

बरेङका २ जना भारतबाट, २ सर्लाही सर्लाहीबाट आएको थिए भने बागलुङ नगरपालिकाका एक जना भारतबाट आएको र एक जना नेपाल आर्मी रहेको गुरौले जानकारी दिनुभयो ।

No photo description available.

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *