बागलुङमा थप एक जनामा कोरोना संक्रमण पुष्टि

आदर्श अनलाइन, बागलुङ
बागलुङमा थप एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

काठेखोला गाउँपालिका वडा नम्बर २ का ६५ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले जनाएको छ ।


यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *