बागलुङमा थप १५ जनामा कोरोना संक्रमण पुष्टि

आदर्श अनलाइन, बागलुङ
बागलुङमा थप १५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

१३ जना नेपाल आर्मी सहित १ जना भातरबाट आएकामा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यलय बागलुङका प्रमुख सुरज गुरौले बताउनुभयो ।

संक्रमित हुनेकामा बागलुङ नगरपालिका वडा नम्बर ७ का ३७ वर्षीय पुरुष भारतबाट फर्किएका हुन् भने बागलुङ नगरपालिका वडा नम्बर २ का पुरुषको ट्राभल हिस्ट्रि छैनन् ।

अन्य ३९, ३८, ३४, ३४, ३३, २७, ३२, २९, २७, ३६, २६, २७ र २६ वर्षीय आर्मी रहेका छन् । प्रदेश जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा १५ जनामा कोरोना देखिएको हो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *