पोखरामा थप २६ जनामा कोरोना संक्रमण

आदर्श अनलाइन, पोखरा
पोखरामा थप २६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । क्षयरोग उपचार केन्द्रमा गरिएको परीक्षणमा सोमबार २६ संक्रमित थपिएका हुन् ।

नवलपुरका १ पुरुषमा पनि आजै कोरोना पुष्टि भएको छ । योसहित गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ४२ सय २ पुगेको छ ।

संक्रमितमध्ये २८ सय ८२ जना निको भएका छन् भने ३४ को मृत्यु भएको छ । मृत्यु हुनेमा कास्कीका १०, नवलपुरका ७, गोरखाका ६, तनहुँका ५, स्याङ्जाका ३, बागलुङ, म्याग्दी र लमजुङका १/१ जना छन् ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *