दुइ नेपाली सेनासहित बागलुङमा थप ७ जनामा कोरोना संक्रमण

आदर्श अनलाइन, बागलुङ
बागलुङमा थप ७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको परीक्षणमा ७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

बागलुङ नगरपालिका वडा नम्बर ७ का ५२ वर्षीय पुरुष, वडा नम्बर १० का २९ वर्षीय पुरुष, वडा नम्बर ४ का ३६ वर्षीय पुरुष, वडा नम्बर १ का ३४ र ७७ वर्षीय पुरुष रहेका छन् ।

नेपाली सेनाका २२ र ३१ वर्षीय पुरुष रहेको स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले जनाएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *