गलकोटका ७ जनामा कोरोना संक्रमण

आदर्श अनलाइन, बागलुङ
बागलुङमा थप ७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

गलकोट नगरपालिकाका ७ जनाका कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले जनाएको छ ।

क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको परीक्षणमा गलकोट नगरपालिका वडा नम्बर ४ की ४८ वर्षीया महिला, वडा नम्बर ४ का ३० वर्षीय पुरुष, वडा नम्बर ६ का ३७, ३८ र ४७ वर्षीय पुरुष, वडा नम्बर ७ की ५५ वर्षीया महिला र वडा नम्बर वडा नम्बर ९ की ४८ वर्षीया महिला रहेका छन् ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *