कोरोना संक्रमणबाट बागलुङमा थप एक जनाको मृत्यु

आदर्श अनलाइन, बागलुङ
कोरोना भाइरस संक्रमणबाट बागलुङका थप एक जना मृत्यु भएको छ ।

संक्रमणबाट ढोरपाटन नगरपालिका वडा नम्बर ७ का २५ वर्षीय पुरुषको मृत्यु भएको स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले जनाएको छ ।

उनको गय राती पोखराको मणिपाल शिक्षण अस्पतालमा उपचारको क्रममा मृत्यु भएको निर्देशनालयले जनाएको छ ।

उनी सशस्त्र प्रहरी बल मुस्ताङमा कार्यरत थिए । गत २५ गते अस्पताल भर्ना भएका भएका उनीमा २७ गते कोरोना पुष्टि भएको निर्देशनालयले जनाएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *