बागलुङमा थप ३ जनामा कोरोना

आदर्श अनलाइन, बागलुङ
बागलुङमा थप ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

पोखरा स्वास्थ्य विज्ञान प्रयोगशाला पोखरा र चितवन मेडिकल कलेज चितवनमा गरिएको परीक्षणमा बागलुङ ताराखोला गाउँपालिका र बागलुङ नगरपालिकाका ३ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले जनाएको छ ।

बागलुङ नगरपालिका वडा नम्बर २ का ३१ वर्षीय पुरुष, वडा नम्बर १३ की ४८ वर्षीया महिला र ताराखोला गाउँपालिकाका वडा नम्बर १ का ३० वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *