बागलुङ नगरपालिका–३ गुठीमा सडक भासिँदा ४ घर जोखिममा

आदर्श अनलाइन, बागलुङ
बागलुङ बजारको गुठीमा सडक भासिएको छ ।

बागलुङ नगरपालिका वडा नम्बर ३ गुठी स्थित सोमबार दिउसो अचानक सडक भासिँदा त्यस वरपरका घरहरु जोखिममा परेका छन् ।

कालोपत्रे सडकको बिच भागबाट भासिएपछि पुरानो वन कार्यलय परिसरको सडक अवरुद्ध भएको स्थानीय पार्वती केसी बताउनुभयो ।

अचानक घर अगाडीको सडक भासिँदा सडक छेउका ४ घर जोखिममा परेको उहाँको भनाई छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *