बागलुङमा थप १० जनामा कोरोना संक्रमण

आदर्श अनलाइन, बागलुङ
बागलुङमा थप १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

बागलुङ नगरपालिका वडा नम्बर २ का ३ जना, वडा नम्बर ३ को ३ जना, वडा नम्बर ४ को १ जना, वडा नम्बर १३ को २ र बडिगाड ३ को १ जना रहेको स्वास्थ्य कार्यालय बागलुङ कोभिड–१९ फोकल पर्सन देवप्रकाश घिमिरेले जानकारी दिनुभयो ।

बागलुङ नगरपालिका वडा नम्बर २ का ४६ वर्ष पुरुष, ३७ महिला, १७ वर्षीय महिला, वडा नम्बर ३ का ५७ वर्षीया महिला, ५६ वर्षीया, ६१ वर्षीया पुरुष वडा नम्बर ४ की ४५ वर्षीया महिला, वडा नम्बर १३ का २४÷२४ वर्षीय २ पुरुष बडिगाड गाउँपालिकाका वडा नम्बर ३ का ३६ वर्षीया महिला रहेको उहाँले बताउनुभयो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *