बागलुङमा थप १९ जनामा कोरोना संक्रमण पुष्टि

आदर्श अनलाइन, बागलुङ
बागलुङमा थप १९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । बागलुङ नगरपालिका र काठेखोला गाउँपालिकाका १९ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय बागलुङका कोभिड–१९ फोकल पर्सन देवप्रकाश घिमिरेले जानकारी दिनुभयाे ।

काठेखोला वडा नम्बर २ का २७ वर्षीया एक महिला, ४४ वर्षीय पुरुष वडा नम्बर ६ का ७३ वर्षीया परुष, ४० र ३३ वर्षीय पुरुष, वडा नम्बर १ का ५२ वर्षीया महिला, ३६, ४४, ३८ र १६ वर्षीय पुरुष २ का ३०, २९ र २५ वर्षीय पुरुष र ४९ वर्षीया महिला वडा नम्बर ४ का ८ वर्षीय पुरुष र २२ वर्षीया महिला वडा नम्बर नखुलेका ३५ वर्षीय पुरुष र बागलुङ नगरपालिका वडा नम्बर ८ का २८ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको घिमिरेले जानकारी दिनुभयाे।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *