बागलुङमा थप ३ जनामा कोरोना संक्रमण

आदर्श अनलाइन, बागलुङ
बागलुङमा थप ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको परिक्षणमा ३ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय बागलुङका कोभिड–१९ फोकल पर्सन देवप्रकाश घिमिरेले जानकारी दिनुभयो ।

बडिगाड गाउँपालिकका २६ वर्षीय पुरुष कर्मचारी, धौलागिरी अस्पतालमा कार्यरत २८ वर्षीय स्वास्थ्यकर्मीमा र बागलुङ नगरपालिका २ का ७५ वर्षीय पुरुष र कोरोना पुष्टि भएको घिमिरेले बताए ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *