बागलुङ नगरपालिका प्रमुख पौडेललाई कोरोना पुष्टी

आदर्श अनलाईन, बागलुङ
बागलुङ नगरपालिकाका नगर प्रमुख जनकराज पौडेललाई कोरोना सक्रमण पुष्टी भएको छ ।

केहीदिनदेखि घरमै आराम गरिराख्नुभएका नगर प्रमुख पौडेलले कोरोना हुँन सक्ने भन्दै स्वाब दिनुभएको थियो ।

शनिबार कोरोना रिपोट पोजेटिभ आएको नगर प्रमुख पौडेलले जानकारी दिनुभयो । उहाँ होमआइसोलेसनमा बस्नुभएको छ ।

उहाँमा कोरोनाको लक्षण नदेखिएको नगर प्रमुखको निजी सचिवालयले जनाएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *