कोरोनाविरुद्धको खोप प्रयोगमा ल्याउने सरकारको निर्णय

आदर्श अनलाइन, काठमाडौँ
सरकारले कोभिड–१९ विरुद्ध आपतकालीन प्रयोगका लागि भारतीय कम्पनी सिरम इन्स्टिच्युटले उत्पादन गरेको कोभिसिल्डलाई प्रयोगमा ल्याउने निर्णय गरेको छ । औषधि व्यवस्था विभागले शुक्रबार प्रेस वक्तव्य जारी गर्दै उक्त खोप आपतकालीन रुपमा प्रयोग गर्नको लागि सशर्त अनुमति प्रदान गर्ने जनाएको छ ।

माघ २ गते बसेको विभागको बैठकले यस्तो निर्णय गरेको हो । भारतले चाहिँ शनिबारदेखि कोभिसिल्ड खोप देशव्यापी प्रयोगमा ल्याउँदैछ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *