कर्मचारीमा कोरोना पुष्टि भएपछि बागलुङ नगर पाँच दिन बन्द

आदर्श अनलाइन, बागलुङ
बागलुङ नगरपालिकाले अत्यावश्यक बाहेकका सबै सेवा बन्द गर्ने भएको छ ।

नगरपालिकाका केही कर्मचारीमा कोरोना संक्रमण देखिएको र थप केही कर्मचारी कन्ट्रयाक टेसिङमा परेको हुँदा बैशाख १९ गतेदेखि २४ गतेसम्म नगरपालिका तथा मातहतका वडाहरुबाट संचालन हुने सेवा बन्द गरिने भएको हो ।

शुक्रबार बसेको अत्याश्यावक विपद व्यवस्थापन कार्यदलको बैठकले ५ दिन नगरपालिकाबाट प्रवाह हुने सेवा बन्द गर्ने निर्णय गरेको हो ।

No description available.

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *