कोरोना संक्रमणबाट बागलुङमा थप एक जनाको मृत्यु

आदर्श अनलाइन, बागलुङ
कोरोना संक्रमणबाट बागलुङमा थप एक जनाको मृत्यु भएको छ । धौलागिरी अस्पतालको आइसियु कक्षमा उपचार गराईरहेका पर्वत कुश्मा नगरपालिका वडा नम्बर १ का एक पुरुषको मृत्यु भएको हो ।

वैशाख २० गते धौलागिरी अस्पताल आएका उनलाई २१ गते कोरोना पोजेटिभ देखिएको थियो । ४७ वर्ष उनको गय राती १ बजे धौलागिरी अस्पतालको सघन उपचार कक्षमा मृत्यु भएको स्वास्थ्य कार्यालय बागलुङका कोभिड १९ फोकल पर्सन देवप्रकाश घिमिरेले बताए ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *