कोरोना संक्रमणबाट बागलुङमा थप एक जनाको मृत्यु

आदर्श अनलाइन, बागलुङ
कोरोना संक्रमणबाट बागलुङमा थप एक संक्रमितको मृत्यु भएको छ । धौलागिरी अस्पतालमा उपचाररत बागलुङ नगरपालिका वडा नम्बर ४ का ७७ वर्षीय पुरुषको बिहिबार विहान मृत्यु भएको हो ।

धौलागिरी अस्पतालमा बैशाख २८ गते भर्ना भएका उनको बिहिबार विहान ७ बजे मृत्यु भएकोस्वास्थ्य कार्यालय बागलुङका कोभिड–१९ फोकलपर्सन देवप्रकाश घिमिरेले जानकारी दिए । उनी स्वास्थ्यमा समस्या आएपछि मंगलबार अस्पताल आएको घिमिरेको भनाई छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *