ढोरपाटनमा कोरोना संक्रमितको मृत्यु

आदर्श अनलाइन, बागलुङ
ढोरपाटनमा कोरोना संक्रमणबाट एक जनाको मृत्यु भएको छ । बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रमा उपचाररत ७९ वर्षीय पुरुषको बुधबार दिउसो मृत्यु भएको हो ।

स्वस्थ्यमा समस्या भएर ४ गते अस्पतालमा आएका उनको ५ गते स्वास्ब परीक्षणका लागि बागलुङ ल्याइएको र मंगलबार मात्रै उनीमा संक्रमण पुष्टि भएको बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रका ल्याव अशिष्टेन्ट किसान शाहीले जानकारी दिनुभयो । ।

पछिल्लो केही दिनदेखि अस्पतालमा स्वासप्रस्वासमा समस्या भएका बिरामीहरु आइ रहेको बताइएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *