श्वासप्रश्वासमा समस्या भएपछि ढोरपाटनका बालकलाई हेलि मार्फत पोखरा लगियो

आदर्श अनलाइन, बागलुङ
ढोरपाटनका एक बालकलाई हेलकप्टर मार्फत पोखरा पठाइएको छ । ढोरपाटन नगरपालिका वडा नं ४ खुङ्गाका ५ वर्षीय निशान हर्मेल स्वासप्रश्वासमा समस्या देखिएपछि हेलिकप्टर मार्फत पोखरा पठाइएको राजन पाइजाले जानकारी दिनुभयो ।

बडिगाड गाउँपालिका वडा नम्बर २ खर्बाङ स्थित त्रिभुवन नमुना माध्यमिक विद्यालयको आईसोलेशनमा रहेका हर्मेलालाई प्रभु एयरको हेलिकप्टर मार्फत पोखरा पठाइएको पाइजाले बताउनुभयो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *