कालीगण्डकीमा हाम फालेर महिला वेपत्ता


आदर्श अनलाइन, बागलुङ
कालीगण्डकी नदीमा हाम फालेर एक महिला वेपत्ता हुनुभएको छ ।

जिल्ला प्रहरी कार्यलय बागलुङका अनुसार सोमबार दिउँसो बागलुङ बागलुङ नगरपालिका–९ तित्याङ बस्ने ईन्द्र बहादुर थापाको श्रीमती बर्ष ५० की टिका थापा वेपत्ता हुनुभएको जिल्ला प्रहरी कार्यालय बागलुङका सुचना अधिकारी तथा प्रहरी नायव उपरिक्षक इकवाल हवारीले जानकारी दिनुभयो । महिला मानसिक रोगी भएको भन्ने बुझिएको र नदी किनारामा चप्पल भेटिएको छ । परिवारका सदस्यले खोला किनाराबाट नदीमा हाम फालेको जनाएका छन् ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *