कांग्रेस काठेखोलामा पनि सर्वसम्मतिमा नेतृत्व चयन

आदर्श अनलाइन, बागलुङ
जिल्लाको काठेखोला गाउँपालिमा पनि सर्वसम्मतिमा नेतृत्व चयन भएको छ । यामदत्त कँडेलको नेतृत्वमा कार्यसमिति चयन भएको निर्वाचन अधिकृत घनश्याम कँडेलले जानकारी दिनुभयो ।

सर्वसम्मतको लागि धेरै प्रयास गर्दा पनि सहमति नजुटेपछि कार्यदल गठन गरि कार्यदल मार्फत सहमति जुटाइएको थियो ।

समितिको उप–सभापति खडकबहादुर कार्की, गौरीशंकार शर्मा, सचिव चन्द्रकुमार पुन, देवेन्द्रबहादुर क्षेत्री, सह–सचिव महेन्द्र पुन र हरिकला थापा चयन भएका छन् । यहाँ सभापति ३ जना, उपसभापतिमा ४ जना र सचिवमा ४ जनाले उम्मेद्वारी दिएको कँडेलले बताउनुभयो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *