बागलुङ नगरपालिकामा कांग्रेसको निर्वाचन, शर्मा जितको नजिक

आदर्श अनलाइन, बागलुङ
नेपाली कांग्रेसको १४ औँ महाधिवेशनबाट बागलुङ नगरपालिकाको सभापतिमा उमकान्त शर्मा ‘बाबु’ विजयको नजिक पुग्नु भएकाे छ । हालसम्म मत परिणाम अनुसार शर्माले २०१ मत प्राप्त गर्नु भएको छ भने उहाँको प्रतिद्वन्द्वी कर्णबहादुर हमालले १५१ मत प्राप्त गर्नु भएको छ ।

अझै ३४ मत गणना गर्न बाँकी रहेको छ । शर्मा जीतको नजिक पुगेको निर्वाचन अधिकृत घनश्याम रिजालले जानकारी दिनुभयो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *