गोरखा केन्द्रविन्दु भएर ४.३ म्याग्निच्युडको भूकम्प

आदर्श अनलाइन, गोरखा
गोरखा भूकम्प धक्का महसुस भएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रले आइतबार बिहान ४ बजे ९ मिनेट जाँदा ४.३ म्याग्निच्युडको भूकम्प गएको जानकारी दिएको छ ।

गोरखा, धादिङलगायत क्षेत्रमा भूकम्पको धक्का महशुस गरिएको थियो । हालसम्म कुनै भौतिक वा मानवीय क्षतिको विवरण प्राप्‍त भएको छैन । यसअघि असोज १६ गते सिन्धुपाल्चोक केन्द्रविन्दु भएर ४.६ र ४.१ म्याग्निच्युडको भूकम्प गएको थियो  ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *