स्यानिटाइजर खाँदा ढोरपाटनमा एक युवती बिरामी

आदर्श अनलाइन, बागलुङ
झुकिकएर स्यानिटाइजर खादा ढोरपाटन बस्ने एक महिला बिरामी हुनुभएको छ । पश्चिम नवलपरासी घर भई बबागलुङ जिल्लाको ढोरपाटन नगरपालिका–१ समिबोट डेरा गरी बस्ने २५ वर्षिया शितल बिकले झुक्किएर स्यानिटाइजर खादा बिरामी पर्नुभएको छ ।

उहाँको प्राथमिक स्वास्थ्य केन्द्र बुर्तिबाङमा सामानय उपचारपछि पाल्पाको मिसन अस्पताल पठाइएको प्रहरी नायव उपरिक्षक इकवाल हवारीले जानकारी दिनुभयो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *