करेन्ट लागेर गलकोटमा १ जनाको मुत्यु

आदर्श अनलाइन, बानगलुङ
गलकोट नगरपालिका वडा नं ६ ठुलाथरमाा लाइन मर्मत गर्ने क्रममा करेन्ट लागेर आज दिउसो एक जनाको मुत्यु भएको छ । ताराखोला गाँउपालिका वडा नम्बर ४ हाल गलकोट नगरपालिका वडा नम्बर ५ हरिचौरमा बस्दै आउनुभएका २७ वर्षीय डम्मर थापाको साढे १२ बजेको समयमा हरिचौरमा रहेको सब स्टेशनको लाइन मर्मत गर्ने क्रममा घटना स्थलमै मुत्यु भएको प्रहरी चौकी गलकोटका प्रमुख अर्जुन बम मल्लले जानकारी दिनुभयो ।

थापा हरिचौर सब स्टेशनमा कर्मचारीको रुपमा समेत काम गर्दै आउनुभएको प्रहरीले जनाएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *