काठेखोलामा अध्यक्षका लागि चार जनाको आकांक्षा

आदर्श अनलाइन, बागलुङ
काठेखोला गाउँपालिकाको अध्यक्षमा नेकपा एमालेबाट चार जनाले आकांक्षा व्यक्त गरेका छन् । एमाले काठेखोला गाउँपालिकाको सोमबार बसेको बैठकमा चार जनाले उम्मेदवारी दिने घोषणा गरेका छन् ।

वर्तमान अध्यक्ष अमरबहादुर थापा, एमाले काठेखोला अध्यक्ष डिलबहादुर कार्की, प्रदेश कमिटि सदस्य हुमाकुमारी जिसी ‘अञ्जु’ र इन्जिनियर खिमानन्द कँडेलले आकांक्षा व्यक्त गर्नु भएको छ ।

उपाध्यक्षमा पूर्व जिल्ला कमिटि सदस्य गंगाकुमारी शर्मा र जिल्ला सदस्य मिनाकुमारी कँडेलले आकांक्ष व्यक्त गर्नु भएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *