नेकपा माओवादी केन्द्र बागलुङले टुङ्गायो उम्मेदवार


आदर्श अनलाइन, बागलुङ
गठबन्धनमा साझेदार दल नेकपा माओवादी केन्द्र बागलुङले आफ्नो भागमा परेको पालिका प्रमुख, अध्यक्ष र उप–प्रमुख र उपाध्यक्षमा आफ्नो तर्फबाट उम्मेदवारको टुङ्गो लगाएको छ । ।

माओवादी केन्द्रका अनुसार ढोरपाटन नगरपालिकाको प्रमुखमा चन्द्र अर्याल, ताराखोला गाउँपालिकाको अध्यक्षमा धनबहादुर विक ‘हिमाल’, बागलुङ नगरपालिकाको उप–प्रमुखमा राजु खड्का, गलकोट नगरपालिकाको उपप्रमुखमा फमलाल निउरे र निसीखोला गाउँपालिकाको उपाध्यक्षमा प्रेम घर्तीलाई टिकट दिएको माओवादी केन्द्रले जनाएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *