बानपा मेयरमा एमालेका पौडेल, उपमेयरमा राप्रपाका खड्काको उम्मेदवारी


आदर्श अनलाइन, बागलुङ

बागलुङ नगरपालिकाको मेयरमा नेकपा एमालेका जनकराज पौडेल र राप्रपाका सन्जय खड्काले उपमेयरमा उम्मेदवारी दर्ता गराएका छन् ।

बागलुङ नगरपालिकाको मेयर रहनुभएका पौडेलले पदबाट राजिनामा दिएर पुन मेयरमा उम्मेदवारी दर्ता गराउनुभएको थियो ।

यस्तै राप्रपाबाट खड्काले उपमेयरमा मनोनयन दर्ता गराउनुभएको छ । बागलुङमा एमाले र राप्रपाको तालमेल छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *