तमानखोलामा एक जनाले मात्रै लिए उम्मेदवारी फिर्ता

आदर्श अनलाइन, बागलुङ
तमानखोला गाउँपालिकामा १ जनाले उम्मेदवारी फर्ता लिएका छन् । गाउँपालिका अध्यक्षको पदमा स्वतन्त्र उम्मेदवारी दिनु भएका नरेन्द्रकुमार छन्त्यालले उम्मेदवारी फिर्ता लिएको तमानखोला गाउँपालिकाका निर्वाचन अधिकृत लालप्रसाद लामिछानले जानकारी दिनुभयो ।

तमानखोलामा अध्यक्षका लागि ५ जना, उपाध्यक्षका लागि ४ जना, वडा अध्यक्षमा १७ जना, खुल्ला सदस्यमा ६५, महिला सदस्यमा १९ र दलित महिला सदस्यमा १४ जनाले उम्मेदवारी दिएका थिए ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *