बागलुङमा ७१ वडाको मत परिणाम : कुन वडामा कसको जित ? (विवरणसहित)

आदर्श अनलाइन, निसीखोला
बागलुङमा ७१ वडाको मत परिणाम सार्वजनिक भएको छ । यो समाचार तयार पार्दसम्म सबैभन्दा बढी वडा नेपाली कांग्रेसले जितेको छ भने कम राष्ट्रिय जनमोर्चाले जितेको छ । कांग्रेसले २९ वडा जित्दा जनमोर्चाले ९ वडा जितेको छ ।

एमालेले १३ वडा, माओवादी केन्द्र १६, एकीकृत समाजवादीले ३ वडा जितेको छ भने स्वतन्त्र उम्मेदवारले १ वडा जितेका छन् ।
वडागत विवरण
बागलुङ नगरपालिका
वडा नम्बर १ कांग्रेस
वडा नम्बर २ एकीकृत समाजवादी
वडा नम्बर ३ कांग्रेस
वडा नम्बर ४ माओवादी केन्द्र
वडा नम्बर ५ एमाले
वडा नम्बर १० एकीकृत समाजवादी
वडा नम्बर ११ कांग्रेस
वडा नम्बर १२ स्वतन्त्र
वडा नम्बर १३ कांग्रेस
वडा नम्बर १४ कांग्रेस

जैमिनी नगरपालिका
वडा नम्बर ३ माओवादी केन्द्र
वडा नम्बर ४ नेकपा एकीकृत समाजवादी
वडा नम्बर ५ नेपाली कांग्रेसका
वडा नम्बर ६ मा माओवादी केन्द्र
वडा नम्बर ७ कांग्रेस
वडा नम्बर ८ कांग्रेस
वडा नम्बर ९ एमाले
वडा नम्बर १० जनमोर्चा

गलकोट नगरपालिका
वडा नम्बर १ जनमोर्चा
वडा नम्बर २ कांग्रेस
वडा नम्बर ३ कांग्रेस
वडा नम्बर ४ कांग्रेस
वडा नम्बर ५ कांग्रेस
वडा नम्बर ६ माओवादी केन्द्र
वडा नम्बर ७ माओवादी केन्द्र
वडा नम्बर ८ कांग्रेस
वडा नम्बर ९ कांग्रेस
वडा नम्बर १० कांग्रेस
वडा नम्बर ११ एमाले

ढोरपाटन नगरपालिका
वडा नम्बर १ कांग्रेस
वडा नम्बर २ जनमोर्चा
वडा नम्बर ३ एमोल
वडा नम्बर ४ एमाले
वडा नम्बर ५ एमाले
वडा नम्बर ६ एमाले
वडा नम्बर ७ जनमोर्चा
वडा नम्बर ८ माओवादी केन्द्र
वडा नम्बर ९ एमाले

निसीखोला गाउँपालिका
वडा नम्बर १ कांग्रेस
वडा नम्बर २ माओवादी केन्द्र
वडा नम्बर ३ जनमोर्चा
वडा नम्बर ४ कांग्रेस
वडा नम्बर ५ कांग्रेस
वडा नम्बर ६ कांग्रेस
वडा नम्बर ७ कांग्रेस

तमानखोला गाउँपालिका
वडा नम्बर १ माओवादी केन्द्र
वडा नम्बर २ माओवादी केन्द्र
वडा नम्बर ३ कांग्रेस
वडा नम्बर ४ माओवादी केन्द्र
वडा नम्बर ५ कांग्रेस
वडा नम्बर ६ कांग्रेस

ताराखोला गाउँपालिका
५ वटै वटा माओवादी

काठेखोला गाउँपालिका
वडा नम्बर १ कांग्रेस
वडा नम्बर २ एमाले
वडा नम्बर ३ एमाले
वडा नम्बर ४ जनमोर्चा
वडा नम्बर ५ कांग्रेस

बडिगाड गाउँपालिका
वडा नम्बर १ जनमोर्चा
वडा नम्बर २ एमाले
वडा नम्बर ३ एमाले
वडा नम्बर ९ कांग्रेस
वडा नम्बर १० माओवादी केन्द्र

बरेङ गाउँपालिका
वडा नम्बर १ जनमोर्चा
वडा नम्बर २ जनमोर्चा
वडा नम्बर ३ एमाले
वडा नम्बर ४ कांग्रेस
वडा नम्बर ५ कांग्रेस

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *