मुक्तिनाथ उडेको हेलिकप्टर बागलुङमा आकश्मिक अवतरण


आदर्श अनलाइन, बागलुङ

मुक्तिनाथ दर्शनका लागि पोखराबाट उडेको सिम्रिक एयरको हेलिकप्टर मौसममा आएको खराबीका कारण बागलुङमा आकश्मिक अवतरण गरेको छ ।

मुक्तिनाथ दर्शनका लागि मुस्ताङ हिडेको हेलिकप्टर बागलुङ बजारको धौलागिरी क्याम्पसमा आकश्मिक अवतरण गरेको जिल्ला प्रहरी कार्यालय बागलुङका उप्रहरी नायव उपरिक्षक तथा सूचना अधिकारी इन्द्र बहादुर रानाले जानकारी दिनुभयो । मौसममा आएको खराबीका कारण हेलिक्पटरले आकश्मि अबतरण गरेको हो ।

हेलिकप्टरमा एक बालकसहित ६ जना यात्रु छन् । मौसममा सुधार आएपछि हेलिकप्टर गन्तव्य तर्फलाग्नेछ भने मौसममा सुधार नआए हेलिकप्टर पोखरा फर्कनेछ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *