आदर्श सञ्चारका स्तम्भकार सुवेदीलाई राष्ट्रिय पत्रकारिता सम्मान


आदर्श अनलाइन, बागलुङ
आदर्श सञ्चार सहकारी संस्था लिमिटेड बागलुङका नियमित स्तम्भकार राम सुवेदी सम्मानित हुनुभएको छ ।

आठौं नेशनल क्यापिटल अवार्ड २०७८ को अवसरमा सुवेदी राष्ट्रिय पत्रकारिता सम्मान २०७८ बाट सम्मानित हुनुभएको हो ।

सहकारीबाट प्रकाशित हुँदै आएको धौलागिरी जागरण दैनिक तथा आदर्श सञ्चार डटकममा हरेक आइतबार स्तम्भ लेख्दै आउनुभएका सुवेदीलाई पूर्व सञ्चार तथा सूचना प्रविधि मन्त्री तथा प्रतिनिधी सभा सदस्य पार्वत गुरुङले दोसल्ला र सम्मानपत्रले सम्मान गर्नुभएको थियो ।

पत्रकारिताको माध्यमबाट मुलुकको कला, संस्कृतीको उजागर गरि उचाईमा पु¥याउन सघाएको भन्दै सुवेदीलाई सम्मान गरिएको हो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *