रिघामा पहिरोले घर पुरियो

आदर्श अनलाइन, बागलुङ
बागलुङको गलकोटमा पहिरोका कारण एक पुरिएको छ ।

दुई दिनदेखिको निरन्तर वर्षाका कारण गलकोट नगरपालिका वडा नम्बर ११ रिघा गोथ्लाङमा घरमाथिदेखि झरेको पहिरोले स्थानीय धनबहादुर रानाको घर पुरिएको वडा अध्यक्ष डम्मरबहादुर श्रीसले जानकारी दिनुभयो ।

पहिरोले घर पुरिँदा रानको परिवार विस्थापित भएका छन् । अहिले उनीहरु आफन्तकोमा आश्रय लिएको अध्यक्ष श्रीसले बताउनुभयो । पहिरोले घर पुरिए पनि मानवीय क्षति भने नभएको उहाँको भनाई छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *