बागलुङ र रोल्पाको सीमानामा भुकम्पको धक्का

आदर्श अनलाइन/बागलुङ

बागलुङ र रोल्पाको सीमाना केन्द्रविन्दु भएर भूकम्प गएको छ।

राष्ट्रिय भूकम्प मापन केन्द्रले आइतबार बिहान ७ बजेर २७ मिनेट जाँदा ४ दशमल ४ म्याग्निच्यूडको भूकम्प गएको जनाएको छ। एकाविहानै भुकम्पको धक्का महुशुस भएपछि अधिकांश घर बाहिर निक्लिएका थिए । भुकम्पको धक्काले चार बर्ष अघिको महाभुकम्पलाई स्मरण गर्न बाध्य बनाएको छ ।

२०७२ साल बैशाखमा गएको भूकम्पको पराकम्प जाने क्रम नरोकिरहेका बेला बागलुङ र रोल्पाको सीमाना केन्द्र भएर भूकम्प गएको हो।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *