एनआरएन चुनाव : बागलुङका सापकोटाको उम्मेदवारी फिर्ता, पर्वतका श्रेष्ठलाई समर्थन

आदर्श अनलाइन
गैरआवासीय नेपाली संघका कोषाध्यक्षका दाबेदार बागलुङका सोमप्रसाद सापकोटाले आँफ्नो उम्मेदवारी फिर्ता लिनुभएको छ ।

उहाँले अर्का उम्मेद्वार महेशकुमार श्रेष्ठलाई समर्थन गर्दै उम्मेदवारी फिर्ता लिनुभएको हो ।

सापकोटाले उम्मेद्वारी फिर्ता लिएसँगै जापान निवासी श्रेष्ठको पक्षमा माहोल बनेको छ । अब श्रेष्ठसँग सुदन थापाको प्रतिस्पर्धा हुनेछ । श्रेष्ठ कुमार पन्त र थापा कुल आचार्य समूहबाट चुनावी मैदानमा हुनुहुन्छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *