निवर्तमान सभामुख महरा विरुद्ध आज मुद्धा

आदर्श अनलाइन, काठमाण्डौ

संसद् सचिवालयकी कर्मचारीलाई बलात्कार प्रयास आरोपमा पक्राउ परेका तत्कालीन सभामुख कृष्णबहादुर महराविरुद्ध जिल्ला सरकारी वकिल कार्यालयले आज बिहीबार जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर गर्ने तयारी गरेको छ।

यस्तो मुद्दामा २६ दिनभित्र अदालतमा मुद्दा दायर गरिसक्नुपर्नेछ। महरा पक्राउ परेको बिहीबार २५ दिन हुन्छ। महरालाई गम्भिर अभियोग लगाउने महिलाले पटक पटक बोली फेरिरहेकाले प्रहरी पनि समस्यामा देखिएको छ । यसले यो मुद्धा कसरी टुंगिन्छ भन्नेमा आम मानिसको चासो र जिज्ञासा छ ।

गत १९ असोजमा प्रहरीले बालुवाटारस्थित निवासबाटै महरालाई पक्राउ गरेको थियो।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *