नेकपा बागलुङले बनायो २९ बिभाग र ११ वटा फाँट

आदर्श अनलाइन, बागलुङ

नेकपा बागलुङले बिभागिय तथा बिभिन्न फाँटको जिम्मेवारी बाँडफाड गरेको छ ।

हालै नेकपा जिल्ला अध्यक्ष इन्द्रलाल सापकोटाको अध्यक्षतामा बसेको बैठकले २९ वटा बिभाग र ११ वटा फाँटको इन्चार्ज र सह-इन्चार्ज तोकेको छ ।

बैठकले संगठन बिभागको प्रमुखमा लालबहादुर थापा, उपप्रमुखमा धनबहादुर बिक, स्कुल बिभाग प्रमुखमा इन्द्रलाल सापकोटा र उपप्रमुखमा भरत पुरीलाई जिम्मेवारी दिएको छ । प्रचार तथा प्रकाशनमा जिल्ला सचिव ज्ञामनाथ गैरे अनिल, स्थानीय तह प्रमुखमा कृष्ण पाठक र उपप्रमुखमा गगन पुन, निर्वाचन बिभाग प्रमुखमा फमलाल न्यूरे, उपप्रमुखमा बिष्णुप्रसाद शर्मा, अर्थ तथा योजना बिभाग प्रमुखको जिम्मा बिष्णुप्रसाद भुषाललाई प्रदान गरिएको नेकपा जिल्ला सचिव ज्ञामनाथ गैरे अनिलले आदर्श अनलाइनलाई जानकारी दिनुभयो । क-कसले कुन कुन बिभाग र फाँटको जिम्मेवारी पाए ? तल हेर्नुहोस् ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *