पोखरामा बम विष्फोट, उम्मेदवारी मनोनयन जारी

आदर्श अनलाइन, पोखरा

पो
खरामा निर्वाचन आयोगको कार्यालय नजिक बविष्फोट भएको छ ।

विष्फोटको आवाज सुनिए कसले विष्फोट गराएको हो भन्ने यकीन भएको छैन । अवस्था सामान्य छ । चुनावका उम्मेदवारहरुले मनोनयन दर्ता गराउने काम जारी छ । नेकपाका तर्फबाट बिद्या भट्टराई, साझा पार्टीका तर्फबाट रजनी केसी र नेपाली काँग्रेसका तर्फबाट खेमराज पौडेलले उम्मेदवारी दर्ता गराउनुभएको छ ।

विष्फोट मुख्य निर्वाचन अधिकृतको कार्यालयसमेत रहेको निर्वाचन आयोग कार्यालय नजिकै भएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *