बागलुङ २ ‘ख’ मा कांग्रेस ७ सय मतले पछि, गठबन्धन उत्साहित

आदर्श अनलाइन, बागलुङ

जिल्लाको क्षेत्र नम्बर २ को प्रदेश ख मा भएको उपनिर्वाचनको मतगणनामा बामगठबन्धनले अग्रता फराकिलो बनाउदै लगेको छ ।

शनिवार भएको निर्वाचनको पछिल्लो मत परिणाम अनुसार गठबन्धनले ७ सय ४७ मतका साथ अग्रता लिएको छ । ठुलो मतान्तर बढ्दै गए पछि बाम गठबन्धनका नेता कार्यकर्ता उत्साहित देखिन थालेका छन् ।
बागलुङ २ ९ख० को ताजा मतपरिणाम
गणना मत ः १३,३८८
बाम गठबन्धन खिम विक्रम शाही ६११६
कांग्रेस जितबहादुर शेरचन ५३६९
समाजवादी अशोक कुमार वि।क। २१८
शेरमान घर्ती मगर स्वतन्त्र ६२
मित्र बहादुर मगर २२
निमबहादुर भण्डारी १९
सन्तोष भण्डारी स्वतन्त्र १८
याम बहादुर आले १६
अनिल कुमार राई ४
गणेश बहादुर कुँवर २
सदर मत १११८७
बदर मत २०१

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *